Logo

Student Corner

विद्यालय

Written by: Aaradhya Prasai - 28001, Grade VI

Posted on: 18 February, 2022

स्कुल जान पाउछौँ भन्ने हामा मिठा आशा 
तर अचेल विद्यार्थीको घरमै छ है बास 
स्कुलका साथीहरू मिली खेल खेल्ने
तर अचेल कोरोनाले अनलाइनमै भेट्ने ।

स्कुल जान नपाउँदा मन सारै दुख्छ
तर कोरोनाले हाम्रो मर्का कहाँ बुझ्छ
स्कुलको चाैरमा रमाउदै खेल्न 
तर अचेल घरमै बसी सम्झनामै मिल्न

मिठा मिठा कुरा गर्दै शिक्षकले भन्दा 
हामीलाई पनि शिक्षकले साथीजस्तै गन्दा 
नजानेका कुरा सबै शिक्षकलाई सोध्छौँ 
स्कुल नजान नपाएमा  कुरा कहा बुज्छौँ