Logo

Student Corner

तिमी, मात्र तिमी !

Written by: Adhit Upadhyay - 22003, Grade XI

Posted on: 14 February, 2022

गुलाबझैँ चिटिक्क परेकी तिमी
लजावतीझैँ लजाउने तिमी
सूर्यमुखीझैँ खुला आकाशमा रमाउने तिमी
कुन शब्दले वर्णन गरूँ म तिम्राे ?

मेरो मनमा कब्जा गर्ने तिमी
मलाई मायामा चुर्लुम्म डुबाउने तिमी
तिमी, मात्र तिमी !
कुन शब्दले वर्णन गरूँ म तिम्राे ? 
कुन शब्दले वर्णन गरूँ म तिम्राे ?