Logo

Student Corner

जाडो

Written by: Ojeswi Gurung - 23029, Grade XI

Posted on: 11 February, 2022

जाडो अन्धकारमय सौन्दर्यको मौसम हो,
हावामा शीत महसुस गर्नुहोस्,
यी भाँचिएका रूखहरूमा सुन्नुहोस्,
आफ्नाे औँलाको छेउमा बरफिलो
गिलास महसुस गर्नुहोस्, 
र हिउँ पग्लिँदा आफ्नो चिसाे ओठमा
न्यानो सास महसुस गर्नुहोस् ।

शीतलाई आफ्नो अनुहारमा आराम गर्न दिनुहोस्,
हावा काट्ने प्रयासमा हात हल्लाउनुहोस्,
र जाडो आउँदा 
प्रकृति कति सुन्दर हुन्छ भनेर 
अचम्म मान्दै हेर्नुहाेस्,
जाडाेको सुन्दरता, साहस र लडाइँ !

प्रिय चिसोले
मेरो आत्मा चोर्छ,
जाडोमा सास फेर्न
जाडोलाई आफ्नो आत्मामा बन्द गर्नुहोस् ।