Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Pranik K.C - 33025, Grade I

Posted on: 11 February, 2022

मेरो नाम प्रनिक के.सी हो । म गौरीघाटमा बस्छु । म छ वर्षको भएँ । म एक कक्षामा पढ्छु । मलाई निलो रङ मन पर्छ । मलाई मः मः खान मन पर्छ । मेरो बुबाको नाम पुरुषाेतम के.सी हो । मेरी आमाको नाम सुनिता अधिकारी हो । मेरो मन पर्ने जनावर सिंह हो । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी र असल छु । म सिफल सेकेन्डरी स्कुलमा पढ्छु ।