Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Anshika Karmacharya - 33032, Grade I

Posted on: 10 February, 2022

मेरो नाम अंशिका कर्माचार्य हो । म रातोपुलमा बस्छु । म छ वर्षकी भएँ । म एक कक्षामा पढ्छु । मलाई गुलाबी रङ मन पर्छ । मेरो बुबाको नाम सञ्जीव कर्माचार्य हो । मेरी आमाको नाम अञ्जली कर्माचार्य हो । मेरो मन पर्ने जनावर बिरालो हो । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी र असल छु ।