Logo

Student Corner

बानी

Written by: Presley Bhattarai - 31020, Grade III

Posted on: 10 February, 2022

पढ्न सबैलाई आउँछ 
लेख्नमा पनि ध्यान छ 
हाम्रा नराम्रा बानी 
हामीले हटाउँदै जाने ।
सबको विचार ठुलो 
सुन्नुपर्छ अरूकाे कुरो 
सबैले लक्ष्य लिन्छन्
ठुलो भएपछि पूरा गर्छन् । 
हाम्रा राम्रा बानी 
यसैले हाे माथि जाने 
हामी ज्ञानी बन्छौँ
पढी लेखी अगाडि बढ्छौँ ।