Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Cyra Regmi - 33028, Grade I

Posted on: 09 February, 2022

मेरो नाम सायरा रेग्मी हाे । म सिनामङ्गलमा बस्छु । म छ वर्षकी भएँ । म एक कक्षामा पढ्छु । मलाई पहेँलो रङ मन पर्छ । मलाई मः मः खान मन पर्छ । मेरो बुबाको नाम सबिन रेग्मी हाे । मेरी आमाको नाम इन्दिरा अधिकारी हो । मेरो मन पर्ने जनावर बिरालो हो । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी र असल छु । म सिफल सेकेन्डरी स्कुलमा पढ्छु ।