Logo

Student Corner

पानी

Written by: Aagat Sharma - 29050, Grade V

Posted on: 08 February, 2022

पानी बन्छ बादलबाट
पानी वर्षन्छ आकाशबाट
पानीले जीवन दिन्छ
पानीबिना जीवन जान्छ
पानीले हामीलाई बचाउँछ
वर्षिँदा संसार नचाउँछ
पशुपन्छी हाेस वा मानिस
खुसी छर्छ यसले हमेसा
सुख्खायामलाई हरियाली
ल्याउँछ यसले खुसियाली
पानीका हरेका कणकण
जीवन बाेक्छ क्षणक्षण
खेर यसलाई नफालाैँ
फाेहर यसलाई नपाराैँ
जाेगाउन यसका मुहान
रूख राेपाैँ जताततै
समुद्र,खाेला र पाेखरी
ताल,कुवा र झरना
यिनै हुन् यसका स्राेत
संसारका जीवन दाता ।