Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Riwaan Shakya - 33018, Grade I

Posted on: 08 February, 2022

मेरो नाम रिवान शाक्य हो । म चाबहिलमा बस्छु । म छ वर्षको भएँ । म एक कक्षामा पढ्छु । मलाई रातो रङ मन पर्छ । मलाई कुखुराको मासु खान मन पर्छ । मेरो बुबाको नाम भरत शाक्य हाे । मेरी आमाको नाम निर्जा श्रेष्ठ हाे । मेरो मन पर्ने जनावर बाघ हाे । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी छु । म सिफल सेकेन्डरी स्कुलमा पढ्छु ।