Logo

Student Corner

पुतली

Written by: Ridika Gurung - 31024, Grade III

Posted on: 08 February, 2022

हेर हेर साथी हाे  
कति राम्री पुतली ।

रङ्गीचङ्गी फूलमाथि
बस्छे सानी पुतली ।

हामीलाई खुसी पार्ने
कति राम्राे बानी हाे ।

मन नै दङ्ग पार्ने 
उड्ने उनी रानी हाे ।

परिश्रमी पुतली 
हेर्दा त सानी हाे ।

आफ्नाे खाना आफैँ खाेज्ने
कति राम्राे बानी हाे ।