Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Ashwith Acharya - 33030, Grade I

Posted on: 07 February, 2022

मेरो नाम अश्विथ आचार्य हो । म लोकन्थलीमा बस्छु । म छ वर्षको भएँ । म एक कक्षामा पढ्छु ।  मलाई हरियो रङ मन पर्छ । मलाई मः मः खान मन पर्छ । मेरो बुबाको नाम द्रोण आचार्य हो । मेरी आमाको नाम ममता सुवेदी हो । मेरो मन पर्ने जनावर कुकुर हो । मलाई घुम्न जान पनि मन पर्छ ।