Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Shiv Raj Singh - 33021, Grade I

Posted on: 04 February, 2022

मेरो नाम शिवराज सिंह हाे । मेराे घर जनकपुरमा छ । म सात वर्षको भएँ । म एक कक्षामा पढ्छु । मेरो बुबाको नाम श्रीराम सिंह हो । मलाई सेतो रङ मन पर्छ । मलाई घुम्न जान मन पर्छ । मेरी दिदी पनि हुनुहुन्छ । मेरी दिदीकाे नाम साक्षी सिंह हाे ।