Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Aamnaya Raj Dhungel - 33002, Grade I

Posted on: 03 February, 2022

मेरो नाम आम्नयराज ढुङ्गेल हाे । म कुमारीगालमा बस्छु । म सात वर्षको भएँ । म एक कक्षामा पढ्छु । मलाइ रातो रङ मन पर्छ । मलाई मः मः खान मन पर्छ । मेरो बुबाको नाम राजेशराज  ढुङ्गेल  हाे । मेरी आमाकाे नाम रचना हाे । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी र असल छु । म सिफल सेकेन्डरी स्कुलमा पढ्छु ।