Logo

Student Corner

राम्रा बानी

Written by: Presley Bhattarai - 31020, Grade III

Posted on: 03 February, 2022

हाम्रा राम्रा बानी स्कुल जाने हामी
साना साना नानी  सधैँ हामी ज्ञानी ।

पढाइ नै ठूलो  हाे बुझ्नुपर्छ कुरो 
बिहान चाँडै उठ्ने बेलुका चाँडो सुत्ने ।

गृहकार्य गर्ने ज्ञानी मान्छे बन्ने 
अगाडि सधैँ बढेर देशको सेवा गर्ने ।