Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Sarun Maharjan - 33029, Grade I

Posted on: 02 February, 2022

मेरो नाम सरुन महर्जन हाे ।  म कालोपुलमा बस्छु । म सात वर्षकाे भएँ । म एक कक्षामा पढ्छु । मलाई रातो रङ मन पर्छ ।  मलाई मः मः खान मन पर्छ । मेरो बुबाको नाम सबिन महर्जन हाे । मेरी आमाको नाम रचना श्रेष्ठ हो । मेरो मनपर्ने जनावर हात्ती हो । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी र असल छु । म सिफल सेकेन्डरी स्कुलमा पढ्छु ।