Logo

Student Corner

मेरी आमा

Written by: Joyana Thapa - 31010, Grade III

Posted on: 02 February, 2022

मलाई धेरै माया गरी गृहकार्य सिकाउनुहुन्छ ।
मलाई चोट लाग्दा औषधी बनाई खुवाउनुहुन्छ ।

बजारबाट राम्रा राम्रा उपहार  ल्याई दिनुहुन्छ ।
मैले राम्रो काम गर्दा आमा धेरै हाँस्नुहुन्छ ।

आफ्नो काम सकेर मेराे साथमा बस्नुहुन्छ । 
राम्रा राम्रा कुराहरू मलाई भन्नुहुन्छ ।

म पनि त आमालाई धेरै माया गर्छु ।
फुर्सदको समयमा आमालाई सघाउँछु ।