Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Aadhya Dhungana - 33001, Grade I

Posted on: 31 January, 2022

मेरो नाम आध्या ढुङ्गाना हाे । म छ वर्षकी भएँ । म एक कक्षामा पढ्छु । मलाई गुलाबी रङ मन पर्छ । मलाई मः मः खान मन पर्छ । मेरो बुबाको नाम राजन ढुङ्गाना हाे । मेरी आमाको नाम माला चालिसे हो । मलाई मन पर्ने जनावर माछा हाे । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी छु । म सिफल स्कुलमा पढ्छु ।