Logo

Student Corner

कुकुर

Written by: Ritvik Singh Bhandari - 31039, Grade III

Posted on: 31 January, 2022

मेरो सानो कुकुर छ
सबैभन्दा प्यारो छ । 
कालो छ उसको रङ्ग 
बोलाउँदा ऊ हुन्छ दङ्ग ।
दुधमाम मनपर्छ 
हड्डी पाए सबै खान्छ । 
मेरो सानो कुकुर छ 
मलाई धेरै मन पर्छ ।
मेराे सानो कुकुर छ 
सबैभन्दा प्यारो छ ।