Logo

Student Corner

मेराे भाइ

Written by: Selena Bhattarai - 30041, Grade IV

Posted on: 28 January, 2022

मेराे भाइकाे नाम ब्रियान भट्टराई हाे । ऊ चार वर्षकाे भयाे । उसकाे मन पर्ने खाना मःमः हाे । ऊ यस वर्षबाट पढ्न स्कुल गएकाे हाे र। उसका धेरै साथीहरू पनि छन् । उसलाई भकुण्डाे खेल्न उसलाई निकै मन पर्छ । सकिनसकी भकुण्डाे हानेकाे देख्दा म छक्क पर्छु । उसलाई माेटुपातलु कार्टुन धेरै मन पर्छ । ऊ घरकाे पहिलाे छाेराे हाे, त्यसैले सबैले उसलाई धेरै माया गर्नुहुन्छ । उसलाई आँप खान असाध्यै मन पर्छ । कुकुर उसकाे मन पर्ने जनावर हाे । उसलाई चकलेछ पनि धेरै मन पर्छ । कसैले चकलेट धेरै नखाऊ भन्दा रिसाउँछ । उसले ज्ञानी भएर पढाेस् भन्ने मेराे शुभकामना छ ।