Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Manavi Devkota - 27007, Grade I

Posted on: 28 January, 2022

मेरो नाम मानवी देवकोटा हो । म चाबहिलमा बस्छु । म छ वर्षकी भएँ । म एक कक्षामा पढ्छु । मलाई गुलाबी रङ मन पर्छ । मलाई फलफूल खान मन पर्छ । मेरो बुबाको नाम मधुर देवकोटा हो । मेरी आमाको नाम सदीक्षा बराल हो । मेरो मन पर्ने जनावर कुकुर हाे । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी र असल छु । म सिफल स्कुलमा पढ्छु ।