Logo

Student Corner

कोरोना

Written by: Sambhabi Mainali - 31037, Grade III

Posted on: 28 January, 2022

हेर्दा सानो सानो छ 
तर घटना ठुलो छ ।
खोकी ज्वरो लाग्दछ 
डरमर्दो भएको छ ।
बाहिर जान मन छ 
कोरोनाको डर छ ।
स्कुल जान्न पाइँदैन 
यस्तो कोरोना चाहिँदैन ।
अब खोप आएको छ 
डर कम भएको छ ।