Logo

Student Corner

फूल

Written by: Sambhavya Pandey - 30027, Grade IV

Posted on: 27 January, 2022

रङ्गीचङ्गी फूलहरू फुली
साैन्दर्य बन्याे घर
यिनै फूलबिच भुलेर 
गर्छन् भमरा फुरफुर
बेली,चमेली भिन्न 
रूपका मेराे बगैँचा
हेर्दा लाेभलाग्दाे हाराभरा
त्यसमा सुगन्ध छरी
डुल्छन् अनेक पुतली पनि
लट्ठै पार्ने भुनभुन 
त्यसमै पनि भमरा गुन्जी
नेपाल पनि सुन्दर
बगैचा हाे सबकाे
हिमाल,पहाड र तराइकाे
साथ,सहयाेगमा छ जसकाे
फरक फरक फूलहरूकाे 
बगैँचा हाे मेराे देश 
फूलकाे जस्तै नरम र 
रसिलाे भाषा भेष ।