Logo

Student Corner

मेराे विद्यालय

Written by: Sarun Maharjan - 33029, Grade I

Posted on: 27 January, 2022

मेरो नाम सरुन महर्जन हाे । मेरो विद्यालयको नाम सिफल स्कुल हाे । मेरो विद्यालय ठुलो छ । मेरो विद्यालयमा धेरै कक्षाकोठाहरू छन् । मेरा शिक्षक शिक्षिकाहरू एकदमै मिलनसार हुनुहुन्छ । मलाई मेरो विद्यालय एकदमै प्यारो लाग्छ । मलाई मेरो स्कूल राम्रो र रमाइलो लाग्छ । यहाँ हरियाली वातावरण छ । मेरा साथीहरू मिलनसार छन् ।