Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Eva Shrestha - 33008, Grade I

Posted on: 26 January, 2022

मेरो नाम इभा श्रेष्ठ हाे । म मण्डिखाटारमा बस्छु । म पाँच वर्षकी भएँ । म एक कक्षामा पढ्छु । मलाई रातो रङ मन पर्छ । मलाई पिज्जा खान मन पर्छ । मेरो मन पर्ने जनावर खरायो हो । मेरो बुबाको नाम लव श्रेष्ठ हो । मेरी आमाको नाम दीप्ति श्रेष्ठ हो । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी र असल छु । म सिफल स्कुलमा पढ्छु ।