Logo

Student Corner

हामी साना कोपिला

Written by: Aaron K.C - 31004, Grade III

Posted on: 26 January, 2022

हामी साना कोपिला भोलि फूल बन्नेछौँ
पढी लेखी ज्ञानी बनी हामी ठूला हुनेछौँ ।
असल मानिस बनेर देशको सेवा गर्नेछौँ
राम्रा राम्रा काम गर्न सधैँ अघि बढ्नेछाैँ ।
लेख्छाैँ,  पढ्छाैँ,  बढ्छौ भनेको कुरा मान्छौँ
असल मानिस बनेर देशको नाम राख्छौँ ।