Logo

Student Corner

मेराे सानाे भाइ

Written by: Bibechana Dangol - 30009, Grade IV

Posted on: 25 January, 2022

मेराे सानाे भाइ 
माया गर्छ मलाई
माया गर्छु मैले
उसले भन्दा पहिले।
राम्रा कुरा सिकाउँछु
ज्ञानकाे बाटाे देखाउँछु।
मिठाे खाना खुवाउँछु
रुँदा उसलाई भुलाउँछु
गृहकार्य गराउँछु।

भाइ मेराे साथी हाे
सबैभन्दा माथि हाे।
आमाबाबा सबैलाई
हजुरबाबा आमालाई।

माया गर है भन्छु
सबैका कुरा म सुन्छु।
उसलाई पनि सुन् भन्छु
भन्छ असल बन्छु ।