Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Divij Chand - 33038, Grade I

Posted on: 25 January, 2022

मेरो नाम दिविज चन्द हो । म कालोपुलमा बस्छु । म छ वर्षको भएँ । म एक कक्षामा पढ्छु । मलाई चाउमिन खान मन पर्छ । मेरो बुबाको नाम दमन बहादुर चन्द हो । मेरी आमाको नाम शान्ति हो । मेरो मन पर्ने जनावर कुकुर हो । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी र असल छु । म सिफल स्कुलमा पढ्छु |