Logo

Student Corner

परेवा

Written by: Mehan Rauniyar - 31013, Grade III

Posted on: 25 January, 2022

सानो राम्रो परेवा, मेरो घरको परेवा
साँझ खेल्न जान्छ, राति घर आउँछ ।
हाँसीखुसी खेल्छ, यताउता हेर्छ 
परेवा रुखमा बस्छ, बिहान चाँडै उठ्छ ।
फनफन आकाशमा, चारैतिर घुमेर 
डुलिहिँड्छ सधैँ रमाइलाे मानेर ।
मलाई पनि आकाशमा उड्न मन लाग्छ
परेवाले मलाई पनि बोलाए झैँ लाग्छ ।