Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Aarambha Pant - 30046, Grade I

Posted on: 24 January, 2022

मेरो नाम आरम्भ पन्त हो । म गोठाटारमा बस्छु । म छ वर्षको भएँ । म एक कक्षामा पढ्छु । मलाई सुन्तला रङ मन पर्छ । मलाई जुस खान मन पर्छ । मेरो बुबाको नाम सुदीप पन्त हो । मेरी आमाको नाम सुदीप्ना  कँडेल हो । मेरो मन पर्ने जनावर कुकुर हो । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी र असल छु । म सिफल सेकेन्डरी स्कुलमा पढ्छु ।