Logo

Student Corner

नेपाल

Written by: Shuvee Lamichhane - 29033, Grade V

Posted on: 21 January, 2022

मेराे प्याराे देश नेपाल
तराइ,पहाड,हिमाल
कलकल बग्ने खाेला
कति राम्राे हाेला
हिमाली चिसाेमा पनि हाँसेका
पहाडी सितलमा नाचेका
तराइ साह्रै गर्मी
हाँसेरै काम गर्नी
चाँदी झैँ टल्केका हिमाल
पहाडका हरिया वन
अन्नकाे भण्डार तराइ
खुसीले रमेका मन
प्रशस्त नदी र नाला
नागबेली सरीका माला
स्वच्छ याे हावा पानी
मानिस असल र ज्ञानी
बुद्धकाे जन्मस्थान
संसारले गर्दछ सम्मान
पशुपतिले बढाएकाे सान
स्वयम्भू पनि त छ जान
सहयाेगी मानिस यहाँका
हार्न नजान्ने कत्ति
मर्न परे पनि 
डराउने हैनन् कत्ति