Logo

Student Corner

मेरा बाबा

Written by: Hardik Sharma Phuyal - 29047, Grade V

Posted on: 20 January, 2022

बाबा मलाई माया गर्ने ज्यादा
हजुर मेराे आदरणीय सदा
हजुरले मलाई आउन दिनुभएन बाधा
बनेर हिँड्नुभयाे सधैँ मेराे छाता
हजुरकाे मेराे अमर छ नाता 
उस्तै माया गर्ने मेरी माता
हजुर नै हाम्राे अन्नदाता
जीवन सरल र सादा
विचार उच्च छ शिर ठाडाे
मलाई पर्न नदिने कुनै गाह्राे
गर्ने हामीलाई पालन र पाेषण
तर कसैलाई नगर्ने शाेषण
सधैँ ज्ञानका कुरा सिकाउने
उन्नतिकाे बाटाे हामीलाई देखाउने
मेरा बाबा नै सर्वप्रिय मेरा 
म नै हुँ  बाबाकाे आज्ञाकारी छाेरा