Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Ajanya Parajuli - 33031, Grade I

Posted on: 20 January, 2022

मेरो नाम अजन्य गाेविन्द पराजुली हाे । म रातोपुलमा बस्छु । छ वर्षको भएँ । म एक कक्षामा पढ्छु । मलाई निलो रङ मन पर्छ । मलाई अङ्गुर खान मन पर्छ । मेरो बुबाको नाम गोविन्द पराजुली हो । मेरी आमाको नाम सुष्मा भट्टराई हाे । मेरी बहिनी पनि छिन् । मेरो मन पर्ने जनावर खरायो हो । मलाई घुम्न जान मन पर्छ । म  म  ज्ञानी र असल छु । म सिफल स्कुलमा पढ्छु ।