Logo

Student Corner

मेरी प्यारी आमा

Written by: Himamshu Bal - 31009, Grade III

Posted on: 19 January, 2022

मेरी प्यारी आमा, मलाई माया गर्नुहुन्छ
म हाँस्दासँगै हाँस्ने, म रुँदा फकाउने ।

मलाई माया गरी, मिठो खाना खुवाउने 
मलाई गृहकार्य, गर्न पनि सिकाउने ।

मसँगै बस्नुहुन्छ,  मलाई माया गर्नुहुन्छ 
संसारकै ठुली, मेरी प्यारी आमा ।