Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Aisha Piya - 33033, Grade I

Posted on: 19 January, 2022

मेरो नाम आइसा पिया हाे । म ढल्काेमा बस्छु । म छ वर्षकी भएँ । म एक कक्षामा पढ्छु । मलाई गुलाबी रङ मन पर्छ । मलाई फलफूल खान मन पर्छ । मेरो बुबाको नाम इजनमान पिया हो । मेरी आमाको नाम कृषा हो ।  मेरो मन पर्ने जनावर खरायो हाे । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी र असल छु । म सिफल स्कुलमा पढ्छु ।