Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Medhanshi Bhattarai - 33035, Grade I

Posted on: 18 January, 2022

मेरो नाम मेधांशी भट्टराई हो । म रातोपुलमा बस्छु । म छ वर्षकी भएँ । म एक कक्षामा पढ्छु । मलाई गुलाबी रङ मन पर्छ । मलाई केरा खान मन पर्छ । मेरो बुबाको नाम मोचन भट्टराई हो । मेरी आमाको नाम श्रद्धा पाैडेल भट्टराई हो । मेरो मन पर्ने जनावर कुखुरा हो । मलाई घुम्न जान मन पर्छ । म ज्ञानी र असल छु । म सिफल स्कुलमा पढ्छु ।