Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Inna Malla - 33027, Grade I

Posted on: 17 January, 2022

मेरो नाम इना मल्ल हाे । म बाफलमा बस्छु । म पाँच वर्षकी भएँ । म एक कक्षामा पढ्छु । मलाई रातो रङ मन पर्छ । मलाई मः मः खान मन पर्छ । मेरो बुबाको नाम विनायक मल्ल हाे । मेरी आमाको नाम मुनमुन हाडा हो । मेरो मन पर्ने जनावर कुकुर हो । मलाई घुम्न जान मन पर्छ । म सिफल  स्कुलमा पढ्छु ।