Logo

Student Corner

कुकुर

Written by: Nirvik Gurung - 32022, Grade II

Posted on: 17 January, 2022

कुकुर घरपालुवा जनावर हो । कुकुरले हड्डी टोक्छ । कुकुरका दुईवटा आँखा हुन्छन् । कुकुरले मासु भात खान्छ । कुकुरका बच्चालाई छाउरा छाउरी भनिन्छ । कुकुरका चारवटा खुट्टा हुन्छन् । कुकुर खोरमा बस्छ । कुकुरको एउटा नाक र पुच्छर हुन्छ र दुईवटा कान हुन्छन्।  कुकुरले घरको सुरक्षा गर्छ ।