Logo

Student Corner

स्वच्छ हावा पानी

Written by: Hardik Sharma Phuyal - 29047, Grade V

Posted on: 10 January, 2022

हामीले सास फेर्न
स्वच्छ हावा चाहिन्छ
तिमी बिना कसले
कहाँ सास फेर्न पाइन्छ ?
तिमीबिना संसारमा 
अस्तित्व कसैकाे छैन
सासबिना सम्भव हुने पनि हैन
तिमी बिना हामी बाँच्न सक्दैनौं
पृथ्वीमा खुसी भई नाच्न सक्दैनाैँ
तिमी जीवन हौ साथमा पानी
चाहिन्छ है दुवै स्वच्छ पनि 
तिमीलाई स्वच्छ राख्न 
पहल गर्नु पर्छ 
स्वच्छ हावा स्वच्छ पानी 
रहर गर्नुपर्छ 
हावा, पानी दुवैलाई 
बाेटविरुवा साथी
स्वच्छ हावा पानी 
हामीलाई जाती ।