Logo

Student Corner

मेराे दसैँ

Written by: Kritish Chhetri - 30045, Grade IV

Posted on: 14 December, 2021

म  दसैँमा चितवन गएँ । मैले हजुरबाबा र हजुरआमासँग भेटेँ । म चितवनका धेरै ठाउँमा घुम्न गएँ । म बहिनीसँग खेलेँ । म टीकाकाे दिन घरमा टीका लगाएँ । मैले चङ्गा पनि उडाएँ , पिङ खेलेँ । हाम्रा आफन्तहरू माडीतिर पनि हुनुहुन्छ । दसैँकाे टीकाका दिन नै हामी त्यहा गयाैँ । हामी त्यसै दिन जानुकाे कारणचाहिँ भाेलिपल्ट मनकामना जाने याेजना भएर हाे ।  हामी सपरिवार मनकामना गयाैँ । मनकामना गाेरखा जिल्लामा पर्दाे रहेछ । याे अत्यन्तै सुन्दर ठाउँ रहेछ । मनकामना जाँदा हामी केवलकार चढेर गयाैँ । मलाई केवलकार चढ्दा हवाइजहाज चढेकाे जस्तै रमाइलाे लाग्छ । म निकै रमाएँ । त्यसपछि हामी काठमाडाैँ आयाैँ ।