Logo

Student Corner

होली

Written by: Agraj Rijal - 29004, Grade V

Posted on: 14 December, 2021

होली एउटा रङकाे चाड हो । होली फाल्गुन महिनाकाे पुर्णिमामा पर्छ । त्यसैले यसलाई फागुपूर्णिमा भनेर पनि भनिन्छ । होली नेपाल र भारतमा मनाइन्छ । होली नेपालकाे हिमाल पहाड र  तराइ सबै क्षेत्रमा मनाइने चाड हो । होली हिन्दू धर्म मान्नेहरूले मनाइने चाड हो । होली असत्य माथि सत्यको विजय भएकाे खुसीमा   मनाइन्छ । होलीमा मानिसहरू अरूलाई रङ हाल्छन् । होलीको दिन साना बालबालिका देखि वृद्धवृद्धासम्म सबैले रमाइलो गर्छन् । होली पानीले पनि खेलिन्छ । मानिसहरू होलीमा गीत गाउने, नाच्ने पनि गर्छन् ।