Logo

Student Corner

सिंह

Written by: Ruhjen Jung Khadka - 32014, Grade II

Posted on: 14 December, 2021

सिंह जङ्गली जनावर हो । सिंह गुफामा बस्छ । सिंह बाक्लाे जङ्गलमा पाइन्छ । सिंहका चारवटा खुट्टा, दुईवटा आँखा, दुईवटा कान,  एउटा नाक, पुच्छर अनि टाउको हुन्छ । सिंह मांसाहारी जनावर हो । सिंहले सिकार गरेर मासु खान्छ । सिंहका बच्चालाई डमरु भनिन्छ । यसको ठुला र तिखा दाँत हुन्छन् । सिंहलाई जङ्गलको राजा मानिन्छ । सिंह मेरो मन पर्ने जनावर हो ।