Logo

Student Corner

भालु

Written by: Somanshu Rajbhandari - 32018, Grade II

Posted on: 08 December, 2021

भालु एउटा जङ्गली जनावर हो । भालु जङ्गलमा बस्छ । भालुका चारवटा खुट्टा हुन्छन् । भालुका दुईवटा आँखा हुन्छन् । भालुकाे एउटा नाक र एउटा टाउको हुन्छ । भालुले जनावरहरूकाे सिकार गरेर मासु खान्छ । भालु कालो, खैराे आदि रङका हुन्छन् । भालुका तिखा नङ्ग्रा हुन्छन् । भालुको जिउमा रौँ हुन्छन् । भालु ठुला ठुला जङ्गलमा पाइन्छ ।