Logo

Student Corner

राम्रा बानी

Written by: Ritvik Singh Bhandari - 31039, Grade III

Posted on: 08 December, 2021

हामीले राम्रा बानीहरू बसाल्नुपर्छ । बिहान सबेरै उठ्नुपर्छ । हातमुख हुनुपर्छ । पढ्न बस्नुपर्छ । हामीले नाक कोट्याउने गर्नुहुँदैन । हामीले कसैसँग पनि झगडा गर्नुहुँदैन । साथीहरूसँग मिलेर बस्नुपर्छ । आफूभन्दा सानालाई माया गर्नुपर्छ, झुटो बोल्नुहुँदैन, चोर्नु हुँदैन, घर सफा राख्नुपर्छ । यस्ता राम्रा बानीहरू बसाल्याैँ भने हामीलाई सबै जनाले माया गर्नुहुन्छ ।