Logo

Student Corner

कुकुर

Written by: Vani Sharma - 32021, Grade II

Posted on: 07 December, 2021

कुकुर घरपालुवा जनावर हो । कुकुरका चारवटा खुट्टा हुन्छन् । कुकुरका दुईवटा आँखा हुन्छन् । कुकुरका दुईवटा कान हुन्छन् । कुकुरको एउटा टाउको र एउटा पुच्छर हुन्छ । कुकुरले दूधभात र मासुभात खान्छ। कुकुरका तिखा र बलिया दाँत हुन्छन् । कुकुरका बच्चालाई छाउरा छाउरी भनिन्छ । कुकुरलाई तिहारमा पूजा गरिन्छ र खानेकुरा दिएर माला लगाइन्छ । कुकुरले हाम्रो घरको सुरक्षा गर्छ ।