Logo

Student Corner

सर्प

Written by: Shaurya Shrestha - 32026, Grade II

Posted on: 03 December, 2021

सर्प जंगली जनावर हो । सर्प दुलामा बस्छ । सर्पको हात खुट्टा हुँदैन । सर्पको लामो जिब्रो हुन्छ । सर्पका दुईवटा आँखा हुन्छन् । सर्पको एउटा टाउको हुन्छ । सर्प घिस्रेर हिँड्छ । सर्प विभिन्न रङका हुन्छन् । कुनै सर्प साना हुन्छन् । कुनै सर्प ठुला हुन्छन् । धेरैजसाे सर्पहरू बिषालु हुन्छन् । नेपालकाे तराई क्षेत्रमा धेरै सर्पहरू पाइन्छन् । सर्पकाे टाेकाइबाट धेरै मानिसहरूकाे मृत्यु भएकाे समाचार पनि सुन्न सकिन्छ । सर्प डरलाग्दाे हुन्छ । सर्प जमिन र पानी दुवैमा बस्न सक्छ ।