Logo

Student Corner

मानसिकता

Written by: Sanjay Puri - 23058, Grade XI

Posted on: 02 December, 2021

मेरा पीडा सागर 
तिम्रा त जाबा थोपा हुन्

मेरा समस्या तुफान
तिम्रा त जाबा सिरेटा हुन्

मेरो जिन्दगीका परिस्थिति बर्मुडा त्रिकोण
तिम्रा त सानातिना गोलबजार हुन्

मेरो अवस्था त कोभिड १९  
तिम्रा त जाबा सामान्य रूघाखोकी हुन् ।