Logo

Student Corner

सिंह

Written by: Rishi Elavya Adhikari - 32013, Grade II

Posted on: 02 December, 2021

सिंह जङ्गली जनावर हो । यसका बलिया दाँत हुन्छन् । सिंह बलियो हुन्छ । याे मांसाहारी जनावर हाे । सिंहका नङ्ग्रा पनि हुन्छन् । सिंहले अन्य जनावरको सिकार गर्छ । सिंहलाई जंगलको राजा पनि भन्दछन । सिंहको बच्चालाई डमरु भन्दछन् । भाले सिंहका  घाँटीमा लामा लामा रौँ हुन्छन् । सिंहले धेरैजस्तो आफ्नो सिकार  घाँटीमा समातेर गर्दछ । धेरैजसो सिंह भारत र अफ्रिकाका जङ्गलमा पाइन्छ । सिंह खैरो, पहेँलो रङ्गका हुन्छन् ।  मैले सिंहलाई चिडियाखानामा देखेको छु ।