Logo

Student Corner

हात्ती

Written by: Eshana Oli - 32007, Grade II

Posted on: 01 December, 2021

हात्ती जङ्गली जनावर हो । हात्तीको लामो सुँड हुन्छ । हात्तीको एउटा पुच्छर हुन्छ । हात्तीका ठुलाठुला कान हुन्छन् । हात्तीका मुखमा लामा-लामा दाह्रा हुन्छन् । हात्तीका खुट्टा पनि ठुला हुन्छन । हात्ती जमिनमा बस्ने ठुलो जनावर हो । हात्ती शाकाहारी जनावर हो । हात्ती जङ्गलतिर पाइन्छ । हात्तीले आफ्नो सुँडले जिउमा पानी हाल्छ र सुँडले नै खानेकुरा खान्छ । मानिसहरू हात्ती चढेर जङ्गल घुम्ने पनि गर्दछन् ।