Logo

Student Corner

गाई

Written by: Avneesha Maharjan - 32005, Grade II

Posted on: 30 November, 2021

गाई घरपालुवा जनावर हो । गाई गोठमा बस्छ । गाईका बच्चालाई बाच्छाबाच्छी भनिन्छ । गाईले दुध दिन्छ । गाईले घाँस पराल र कुँडो खान्छ । गाईका र दुईवटा आँखा हुन्छन् । गाईका चारवटा खुट्टा हुन्छन् । गाईका दुईवटा कान हुन्छन् । गाईको एउटा पुच्छर हुन्छ । गाईका एउटा टाउको र नाक हुन्छ ।  गाईलाई तिहारमा पनि पूजा गरिन्छ । गाईको दुध मिठो र पोषिलो हुन्छ ।