Logo

Student Corner

बिरालाे

Written by: Aarushi Prasai - 32002, Grade II

Posted on: 29 November, 2021

बिरालाे घरपालुवा जनावर हो । बिरालोका चारवटा खुट्टा हुन्छन् । बिरालोका दुईवटा आँखा र कान हुन्छन् । बिरालो सानो हुन्छ र प्यारो पनि हुन्छ । बिरालो सानो बाघ जस्तै हुन्छ । बिरालाका बच्चा पनि साना हुन्छन् । बिरालालाई दुधभात मन पर्छ । बिरालाे मनिसकाे घरमा आएर बस्छ । बिरालाको जुँगा पनि हुन्छ । बिरालाको नङ्ग्रा लामा हुन्छन् । बिरालाका बच्चालाई न्याउरा न्याउरी भनिन्छ । बिरालो टाटेपाटे हुन्छ । कुनै बिरालो सेतो र कुनै बिरालो कालो पनि हुन्छ ।